Thakeko Yo Nazar Ma Lyrics & Tabs by Yash Kumar
Thakeko Yo Nazar Ma
guitar chords lyrics
थाकेको यो नजरमा
आसुँ नदेउ प्रीय
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीय
थाकेको यो नजरमा
आसुँ नदेउ प्रीय
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीय
तिम्रो हाँसोमा मेरो सुख छ
तिम्रो आँसुमा मेरो दुख छ
तिम्रो हाँसोमा मेरो सुख छ
तिम्रो आँसुमा मेरो दुख छ
आफैसँग हारेको छु म
तिमीलाई पाउनु छ केही गरि
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीय
थाकेको त्यो नजरमा
आसुँ नदेउ प्रीय
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीय
मेरो जुन तिमी, तिमी पिपलु
मेरो छायाँ तिमी, तिमी सितलु
मेरो जुन तिमी, तिमी पिपलु
मेरो छायाँ तिमी, तिमी सितलु
तिमी बिना अधुरो छु म
टाढा सोचु कहाँ प्रीय
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीय