Bihana Utthne Bittikai Lyrics & Tabs by Ram Krishna Dhakal
Bihana Utthne Bittikai
guitar chords lyrics
बिहान उठ्ने बित्तिकै हिमाल देखन पाइओस
यी हातले सधै सधै नेपाल लेख्न पाइओस
नेपाली श्रम र शिपको प्रभाव दिगंत फैलिओस
नेपाली श्रम र शिपको प्रभाव दिगंत फैलिओस
माली मलाई टेकी कुड़किलो यो देश माथि उक्लिओस
नेपालको म शान्तति सगर्ब भन्न पाइओस
सगर्ब भन्न पाइओस
मलाई छैन चाहना मरेर स्वर्गमाँ पुगौ
मलाई छैन चाहना मरेर स्वर्गमा पुगौ
छ कामान यो मेरो बरु म नर्गमै परु
जहा पुगे पनि तर नेपाली भेट्न पाइओस
नेपाली भन्न पाईओस
यो सूर्य चंद्रको ध्वजा मेरै रगतले रंगिओस
यहीको चाल अंजुलिभर मिलेर मर्न पाइओस
स्वदेशको निम्ति यो शिर बलि चढाउन पाइओस
यो सूर्य चंद्रको ध्वजा मेरै रगतले रंगिओस
यहीको चाल अंजुलिभर मिलेर मर्न पाइओस
स्वदेशको निम्ति यो शिर बलि चढाउन पाइओस
यो शिर चढ़ाउन पाइओस
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइओस
यी हातले सधै सधै नेपाल लेख्न पाइओस